सुन्दरहरैचा उद्योग वाणिज्य संघको वेबसाइटमा यहाँहरुलाई स्वागत छ ।
सुन्दरहरैचा उद्योग वाणिज्य संघ वि.सं. २०५४ सालमा मोरङ जिल्लाको बिराटचोकमा विधिवत रूपमा स्थापना भएको हो । यसअघि सो क्षेत्रमा रहेका उद्यमी व्यवसायीहरुले व्यवस्थित तथा साझा संस्थागत स्वरूपमा काम गर्ने आवश्यकता महसुस गरी संघ स्थापनाको पहल गरेका थिए । त्यसै क्रममा वि.सं. २०५४ सालमा सुन्दरहरैचा उद्योग वाणिज्य संघको नामाकरण गरी तदर्थ समिति गठन गरिएको थियो । सोही वर्ष जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता ऐन अन्तरगत सुन्दरहरैचा उद्योग वाणिज्य संघ दर्ता भएको थियो । त्यसपछि संघको कार्यकारिणी समितिको निर्वाचन भई प्रथम कार्य समिति गठन भएको थियो ।
What can SCCI do for you ?
The Chamber’s opinion is likewise eagerly sought by the country’s top leaders even on non-economic matters affecting national interest.
To ensure transparency in government pursuant to Section of the Implementing Rules and Regulation of Executive
Gallery
नेपाल उद्योग वाणिज्य महासंघका गतिविधिको बारे जान्न
Our Latest Projects & Programs
Members
Finished
Projects
Years of
Experience
Events Completed
Read Our Latest News & Events
We help you see the world differently, discover opportunities you may never have imagined and achieve results that bridge what is with what can be.
सुझाव / गुनासो
सुझाव / गुनासो” खण्डमा, तपाईँले आफ्नो विचार र प्रतिक्रिया साझेदार गर्न सक्नुहुन्छ। तपाईँका मूल्यवान सुझावहरू हाम्रो सेवामा सुधार गर्न मद्दत गर्नेछन्।
Get In Touch
Visit Us Daily
Biratchowk, Morang
Call Us 24/7
+977 021-545591
Mail Us
ccisundarharaincha@gmail.com
उद्योग वाणिज्य संघ कोशी प्रदेशको गतिविधिको बारे जान्न
सहकार्य





